How To Use Mobile Camera As A Laptop Camera
Hello Friends! I am Pravakar Kr. Singh and Many of you guys Are using computer or laptop. If you haven't camera in your computer or laptop Or the quality of camera isn't good. In thus situation, You cannot talk to your relatives clearly in Video calls. So, Today In this Article I will tell you that How can you use your mobile camera as a Laptop or computer's camera.
How To Use Mobile Camera As a Laptop Camera
सबैभन्दा पहिला तपाइँहरुले आफ्नो Computer वा Laptop मा एउटा Software Install गर्नुपर्ने हुन्छ । यो software कमै साइजको हो र फ्री पनि हो। यो software Windows 7, 8, र 10को लागी उपलब्ध छ। यो गरिसकेपछि install गर्नुहोस् ।यदि installation मा कुनै error message आउँदा त्यस्लाइ ignore गर्नुहोला । Install गरेपछि त्यो software लाई open गरेर रख्नुहोस्।
अब तपाईंहरूले आफ्नो मोबाईलमा एउटा app install गर्नुपर्ने हुन्छ ।त्यो app को नाम DroidCam Wireless Webcam हो। यो App download गरिसकेपछि open गर्नुहोस् । त्यसपछि next मा click गर्दैजानुहोस् ।अनि त्यो अप्प ले केही permission मग्छ Allow मा click गर्दैजानुहोस् ।
त्यसपछि तपाइँलाई त्यहा app मा Wifi Ip र DroidCam Port भनेर अगाडि केही number दिइएको हुन्छ । अब आफ्नो Computer वा Laptop को software मा Device Ip को अगाडी मोबाईलमा दिइएको Wifi Ip अगाडि को number हल्नुस अनि DroidCam Port को अगाडि मोबाईलमा दिइएको DroidCam Port को अगाडिको number हल्नुस। अब यदि तपाईं Audio र Video दुइवटै रेकर्ड गर्न चहनुहुन्छ भने दुइवटैमा tick लगाउनुस र यदि तपाईं कुनै एउटामात्र Audio अथवा Video रेकर्ड गर्न चहनुहुन्छ भने त्यो एउटामा tick लगाउनुहोस।त्यसपछि Start मा Click गर्नुहोस।
अब तपाइहरु हेर्नसक्नुहुन्छ कि कति easy तरिकाले तपाईंको Mobile को Camera तपाइको Computer वा Laptop को Webcam जस्तो काम गरिरहेको छ। यदि तपाईंको mobile मा Wi-fi disconect हुन्छ भने Computer वा Laptop मा Video Pause हुनेछ । फेरि connect गर्नुलाइ तपाईंलाई Mobile मा Wi-Fi connect गर्नुपर्छ र Computer वा Laptop मा त्यो software लाई re-open अर्थात फेरि open गर्नुपर्छ।
Helpful
ReplyDeletePlease Do Not Comment Any Spam Link